हिमाल सागरकाे तिम्रो चोलीको तुनामा सार्वजनिक (भिडियाे)

काठमाडौं । गायक हिमाल सागर नयाँ गीत लिएर आएका छन्, तिम्रो चोलीको तुनामा । एक महिना अघि अडियो सार्वजनिक गरेका हिमाल सागरले भिडियो भने एकदिन अघि मात्रै सार्वजनिक गरे । जुन गीतमा प्रियंका कार्की र हिमाल सागरको अभिनय रहेको छ । पि्रयंकासँग पहिलो पटक भिडियोमा काम गरेका हिमाल सागर प्रियंकाको काम गर्ने शैलिवाट निकै प्रभावित … Continue reading हिमाल सागरकाे तिम्रो चोलीको तुनामा सार्वजनिक (भिडियाे)